Sign in

विषय: प्रथम मतदाता नामावली तथा दाबी बिरोध सम्बन्धमा ।

  • July 10, 2023
  • 16:05 PM

विषय: प्रथम मतदाता नामावली तथा दाबी बिरोध सम्बन्धमा ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय पररषद दक्षिण कोरिया आठौ कार्य समितीले मिति २०२३/०७/०९ मा निर्बाचन समितिलाइ उपलब्ध भएको प्रमाणित मतदाताहरुको बिबिरण, यहि मिति २०२३|०७|३० मा हुन गइरहेको नवौँ कार्यकारी समिती तथा अन्तराष्ट्रिय समन्वय परीषद सदस्य (कोरिया प्रतिनिधि) को निर्वाचनार्थ सम्क्षितमा प्रकासन गर्दछौ | उल्लेखित नमावली उपर कुनै दाबी बिरोध रहेमा मिति २०२३/०७/१२ : २२:०० बजे सम्म उपलब्ध इमेलमार्फत निबेदन दिनु हुन अनुरोध गर्दछौ |
मतदाता नामावली प्राप्त गर्नको लागि यस लिंकमा जानुहोस ।
दाबी बिरोधार्थ इमेल : nrnakoreln2023@gmail.com
नोट: बिषयमा ”दाबी बिरोध संबन्धममा” उल्लेख गर्नु पर्ने छ ।
: दाबी बिरोध गर्नु हुने निबेदकको गोपनीयताप्रति समिति पूर्ण जनाकार रहि गोप्य राखिने छ ।
: कानुनी कठिनाइका कारण मतदाताहरुको अन्य व्यक्तिगत विवरण प्रकासन गर्न असमर्थ रहेको जानकारी गराउदछौ ।
धन्यवाद!
संयोजक
श्री गंगाराज राइ
नवौँ राष्ट्रिय महाधिवेशन समिती
द. कोरिया