Sign in

विषय: निर्बाचन कार्यतालिका सम्बन्धमा ।

  • July 10, 2023
  • 16:04 PM

जानकारी सम्बन्धमा ।
जो जस सग सम्बन्धित छ ।
विषय: निर्बाचन कार्यतालिका सम्बन्धमा ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको पुन: प्रमाणित सदस्यहरुको विवरण मिति २०२३/०७/०९ मा निर्बाचन समितिलाइ उपलब्ध भएको जानकारी गराउन चाहन्छौ । विषम परिस्थितीका कारण स्थगित गरिएको निर्बाचन कार्यक्रमबाट पर्न गएको असुबिधा प्रति निर्बाचन समिति दुख प्रकट गर्दै परिमार्जित तालिका प्रकासन गर्दछ । यहि मिति २०२३|०७|३० मा २०२३- २०२५ का कार्यकारी समितिको घोषणा गरिने वर्तमान गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको निर्णयलाई मध्यनजर गर्दै निर्वाचन सम्बन्धित कार्यक्रमलाइ व्यबस्थित तथा मार्यादित बनाउन सम्पूर्णमा पुन: निबेदन गरि, निर्बाचन तालिका देहाए बमोजिम रहने सुचित गराउदछ ।
धन्यवाद !
संयोजक
श्री गंगाराज राइ
नवौँ राष्ट्रिय महाधिवेशन समिती
द. कोरिया