उपरोक्त सम्बन्धमा नेपाल सरकारको आग्रह अनुरुप गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरियाले दक्षिण कोरियामा रहनुभएका विभिन्न क्षेत्र तथा संकायमा कार्यरत विज्ञहरुको जानकारी संकलन गर्न लागेको सम्पूर्णमा जानकारी गरिन्छ। तसर्थ सम्पूर्ण विज्ञ महानुभावहरुले यस गूगल फर्म भरि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।