Sign in

नेपाली राजदूतावासको घुम्ती सेवा!

  • October 08, 2022
  • 18:12 PM

सूचना!!!

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्(NRNA) ख्यङसाङनाम्दो, बुसान शाखाको  आयोजनामा नेपाली राजदूतावासको घुम्ती सेवा शिविर साथै राहदानी नवीकरण तथा श्रमिक अन्तरक्रिया कार्यक्रम तपसिल मिति र समयमा हुने भएको सम्पूर्णमा जानकारी गरिन्छ ।

 

कार्यक्रम विवरण

समय: २०२२-१०-१६(आइतबार)

स्थान: बुसान

राहदानी नवीकरण गर्नको लागि चाहिने कागजपत्रहरु  

1) राहदानी expiry date 2023 October सम्मको मात्र।

2) Online appointment form भर्नु पर्ने।

3) QR code screenshot र पासपोर्टको अगाडि र नागरिताको अगाडि-पछाडि र Alien card को फोटो अनिवार्य पठाउनु पर्ने।

4) फारम भर्दा appointment date Sunday/Saturday रातो बिदा बाहेक जुनै पनि date राख्न् सकिने।

5) नेपालको ठेगाना हालको भर्नु पर्ने (पासपोर्टमा भएको नमिल्न सक्छ)

थप जानकारीको लागि सम्पर्क नम्बरहरु

सुबोध भण्डारी: 010-9861-7553

कमला घले: 010-2375-6116

गोकुल पौडेल: 010-5948-0332

साजन थापा : 010-7474-1988

संजिव बुढाथोकी: 010-5723-6937

सानु राज मगर : 010-3465-4440

 

धन्यवाद!

गैर आवासीय नेपाली संघ,

राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरिया