Sign in

भिषा तथा कानुन सम्बन्धि परामर्श कार्यक्रम!

  • October 17, 2022
  • 17:15 PM

विषय: जानकारी सम्बन्धमा।
उपरोक्त सम्बन्धमा 은평외국인 노동자 센터 को आयोजना तथा NRNA दक्षिण कोरियाको समन्यवमा E9 र E7 भिषा सम्बन्धि अनुभबी परामर्शदाता र आधिकारिक श्रम कानुन वोकिल मार्फत कार्यस्थलमा हुने दुर्घटना, भिषा परिवर्तन, तलब भुक्तानी नभएको आदि सम्बन्धमा तपशिलको मिति र समयमा घुम्ती परामर्श सेवा कार्यक्रम आयोजन हुन गइरहेको हुदा इच्छुक महानुभावहरुमा उपस्तिथिको लागी हार्दिक अनुरोध गरिन्छ ।
कार्यक्रम विवरण
मिति: २०२२ अक्टोबर २३ तारिख (आईतबार)
समय: १३:०० देखि १६:०० बजे सम्म
स्थान: NRNA दोङदेमुन कार्यालय, दोङदेमुन स्टेशन, Exit-3
धन्यवाद!
गैर आवासीय नेपाली संघ,
राष्ट्रिय समन्यव परिषद्, दक्षिण कोरिया