HEARTFELT CONDOLENCES! During the celebration of the Halloween festival in Itewan, the capital of South Korea, at least 151 people were killed, and many were injured due to being crushed, trampled and lack of oxygen due to stampede erupted as people flocked into the small street in a short period of time, according to the Korean media “The Korea Times”. We pray for the peace of the souls of all those who lost their lives in this tragic incident and wish for the speedy recovery of the injured. NRNA KOREA
हार्दिक श्रद्धाञ्जली!
दक्षिण कोरियाको राजधानी सिओलको इथेवनमा हेलोइन् फेस्टिभल
मनाउने क्रममा अत्याधिक भिडभाडमा तथा भागदौड गर्ने क्रममा अक्सिजनको अभाव भई १५१
जनाको मृत्यु (५४ जना पुरुष र ९७ महिला) जसमध्ये १९ जना विदेशी भएको र त्यसमा
नेपालीहरु कोहि पनि नपरेको बुझिएको छ । ८२ जना घाईते भएका छन (१९ जना सिकिस्त र ६३
जना साधारण घाइते)।
दुःखद घटनामा ज्यान गुमाएका सबै मृतकहरूको आत्माको चीर शान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौ ।
गैर आवासीय नेपाली संघ,
राष्ट्रिय समन्यव परिषद्, दक्षिण कोरिया