Sign in

हार्दिक धन्यवाद !

  • November 11, 2022
  • 21:44 PM

हार्दिक धन्यवाद !

संसारको उच्च शिखर सगरमाथा ६ चोटी साथै मनास्लु, मकालु, लोत्से लगाएतका उच्च हिमालहरु आरोहण गरिसक्नु भएको र नेपाल र नेपालीलाई अत्यन्तै मायाँ गर्ने कोरियन नागरिक Heo Young-Ho ले NRNA दक्षिण कोरियको कार्यालय भ्रमण गर्नु भएकोमा उहालाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौ । साथै उहाले नेपालको पर्यटन प्रबर्धन गर्न दिनुभएको योगदानको हार्दिक आभार प्रकट गर्दै आउदो दिनहरुमा पनि यहाको सहयोगको लागि हार्दिक अपेक्षा ब्यक्त गर्दछौ ।

धन्यवाद!

गैर आवासीय नेपाली संघ,

राष्ट्रिय समन्यव परिषद्, दक्षिण कोरिया