बिषय:- जानकारी सम्बन्धमा!
उपरोक्त सम्बन्धमा NRNA दक्षिण कोरिया र सऊल हेवा
प्रहरी स्टेशन (Seoul Hyehwa Police Station) (외국인 치안봉사딘 발대식) बिच मिति २०२२-जून-१३ तारिकमा 종로구 창신동 क्षेत्र वरिपरी विभिन्न विषयमा सहकार्य गर्ने समझदारी भए बमोजिम तेस्रो
चरणको कार्यक्रम आज मिति २०२२-१०-२७ मा 종로구 क्षेत्रमा सरसफाइ गरि सफलताको साथ सम्पन्न भएको छ। कार्यक्रममा
सहभागी हुनु हुने सम्पूर्णमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौ।
धन्यवाद!
गैर आवासीय नेपाली संघ,
राष्ट्रिय समन्यव परिषद्, दक्षिण कोरिया