विषय: श्रमिक सुरक्षा तथा
सचेतना सम्बन्धि ८ हप्ते अनलाईन अभिमुखीकरण कार्यक्रम गर्ने सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा नेपाली राजदुतावास, दक्षिण कोरिया, सौलको
आयोजनामा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद,दक्षिण कोरिया (NRNA KOREA) को व्यवस्थापन सहयोगमा
मिति २०२३-०२-१९ तारिख आइतबारका दिन देखि ८ हप्ता सम्म अनलाईन जुम भर्चुअल माध्यम
देखि श्रमिक सुरक्षा तथा
सचेतना सम्बन्धि अनलाईन अभिमुखीकरण कार्यक्रम संचालन
हुन गैरहेको सम्पूर्णमा जानकारी गरिन्छ ।
यस
कार्यक्रमको मुख्य उदेश्य EPS श्रमिकहरुका
वैदेशिक रोजगारी सम्बन्धि बिबिद विषयहरुको जिज्ञासा र समस्य समाधान गर्ने तथा
बैदेशिक रोजगारीलाई सुरक्षित र सहज बनाई श्रमिकहरुको हित अभिवृदी गर्ने रहेको छ ।
दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले यस
कार्यक्रममा सक्रिय सहभागिता जनाई श्रमिक सुरक्षा तथा सचेतना सम्बन्धि ज्ञानको
अभिबृदी गर्न सक्नुहुने छ ।
कार्यक्रम
यस प्रकार रहने छ
कार्यक्रम ८ हप्ता सम्म संचालन हुने छ ।
कार्यक्रम प्रत्येक हप्ताको आईतबार साझा ७ बजे देखि ८:३० बजे सम्म
संचालन हुने छ ।
कार्यक्रम अनलाईन मार्फत जुम भर्चुअल माध्यम देखि संचालन हुने छ ।
दोस्रो हप्ता (WEEK - 2) को कार्यक्रम यस प्रकार रहने छ
तालिमको शीर्षक: रेमिटेन्स व्यवस्थापन र वित्तिय साक्षरता
तालिमका प्रशिक्षक: श्री मनिराज श्रेष्ठ, उपनिर्देशक, नेपाल राष्ट्र बैंक
मिति
:२०२३-०२-२६ (आइतबार)
समय : साँझ ०७: ०० बजे
माध्यम : जुम
जुम आईडी : 972 907
5188
जुम पासकोड : 123456
जुम लिंक:
https://us02web.zoom.us/j/9729075188?pwd=R0xZV2kvWWwyM3BPQ1I4OFViMG84Zz09
धन्यवाद
गैर आवासीय नेपाली संघ,
राष्ट्रिय समन्यव परिषद्, दक्षिण कोरिया