विषय: जानकारी
सम्बन्धमा ।
उपरोक्त
सम्बन्धमा NRNA दक्षिण
कोरियाले कोरियावासी नेपालीहरुलाई कोरियन भाषा TOPIK LEVEL 2 र 3 को तयारी कक्षा संचालन गर्न गई रहेको हुदा
ईच्छुक महानुभावहरुले तलको फारम भरेर आफ्नो नाम दर्ता गर्न सक्नुहुने छ।
तपाईहरुले कक्षा दर्ता गर्नको लागि NRNA KOREA को HANA BAINK मा रहेको (बैंक खाता नम्बर: 259-910205-36605)
Account holder name: NRNA KOREA मा ५०,००० वोन (पचास हजार कोरियन वोन) दाखिला गरेको भौचर उपलब्ध गराउनु पर्ने छ।
साथै ९०% कक्षामा उपस्थिति जनाउनुहुने महानुभावहरुलाई सो रकम (५०,००० वोन) फिर्ता गरिने जानकारी गरीन्छ ।
कक्षा संचालनको समय हामीले अधिकतम
प्रतिक्रियालाई आधार मानेर गरिने भएको हुदा यसै फारम मार्फत तपाईले आफुलाई अनुकुल
मिल्ने दिन र समयको पनि सुझाव दिन सक्नु हुने छ। तर, तपाईले रोज्नु भएको दिन र समयमा कक्षा संचालन नहुन पनि
सक्दछ तपाईले रोज्नु भएको दिन र समय मात्र सुझावको रुपमा लिईने छ।
अनलाईन कक्षाको लागि सिमित सिट मात्र रहेको हुदा
आवश्यक प्रक्रिया पुरा गरि पहिला फारम भर्नेलाई प्राथमिकतामा राखी छनोट गरिने छ।
तपाईको छनोटको अन्तिम नतिजा तपाईले उपलब्ध गराउनु
भएको सम्पर्क नम्बर वा ईमेल मार्फत जानकारी गरिने छ।
सम्पर्कको लागि
NRNA दक्षिण कोरियाको कार्यालय
070-4160-0335
010-4848-4923