Sign in

NRNA कोरिया कानूनी परामर्श सेवा!

  • September 23, 2022
  • 18:52 PM

NRNA दक्षिण कोरियाले 법무법인 금성,(Keumseong Law Firm LLC) को सहकार्यमा दक्षिण कोरियामा जुनसुकै भिषामा रहेका नेपालीहरुलाई पर्ने जस्तो सुकै कानुनी परामर्श सेवाहरु निशुल्क रुपमा (प्रत्यक्ष तथा फोन) को माध्यम बाट प्रदान गरिरहेको हुदा परामर्श सेवा प्राप्त गर्नको लागि उल्लेखित सम्पर्क ठेगानामा हामीलाई सम्पर्क गर्न सक्नु हुने छ ।

धन्यवाद!

गैर आवासीय नेपाली संघ,

राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरिया