विषय: जानकारी सम्बन्धमा ।
गैर
आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय पररषद दक्षिण कोरियाको २०२३-२०२५ को लागि प्रमाणित सदस्यहरुको
नामावली यस प्रकार रहेको जानकारी गरिन्छ । साथै मतदाता
नामावलीमा दाबी बिरोधको प्राबधान रहेको हुदा तोकिएको समय भित्र दाबी बिरोध सहित
सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ ।
संयोजक
श्री गंगाराज राइ
नवौँ राष्ट्रिय महाधिवेशन समिती
द. कोरिया