बिषय:-
जानकारी सम्बन्धमा
उपरोक्त
सम्बन्धमा NRNA दक्षिण कोरिया र सऊल हेवा
प्रहरी स्टेशन (Seoul Hyehwa Police Station) (외국인 치안봉사딘 발대식) बिच मिति २०२२-जून-१३ तारिखमा 종로구 창신동 क्षेत्र वरिपरी विभिन्न विषयमा
सहकार्य गर्ने समझदारी भए बमोजिम चौथो चरणको कार्यक्रम आज मिति २०२२-११-२४ तारिखमा
종로구 क्षेत्रमा सरसफाइ गरि सफलताको साथ
सम्पन्न भएको छ । कार्यक्रममा सहभागी हुनु हुने सम्पूर्णमा NRNA दक्षिण कोरिया हार्दिक धन्यवाद ब्यक्त गर्दछ ।
धन्यवाद!
गैर
आवासीय नेपाली संघ,
राष्ट्रिय
समन्यव परिषद्, दक्षिण कोरिया