उपरोक्त सम्बन्धमा NRNA केन्द्रको यूवा बिभागमा रहेका कमिटीहरुको गठन प्रकिया चलिरहेको हुदा तल उल्लेखित कमिटीमा रहेर काम गर्न इच्छुक तथा योगदान दिन सक्ने ब्यक्तिहरुले आफ्नो विवरण भरी तल जानकारी गरिएको सम्पर्क ठेगानामा २०२२-०८-०७(आइतबार)सम्म सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गर्दछौ।
आवेदन दिन सकिने बिभागहरु
1. Sports Academy Taskforce
2. Youth Empowerment, Leadership, health, and Education Committee
3. Second Generation Engagement Taskforce
4. Culture and Heritage
5. Foreign Employment Relief Fund Committee(FERFC)
6. Trade and Investment Promotion Committee(TIPC)
आवश्यक व्यक्तिगत विवरण
नाम:
ईमेल:
सम्पर्क नं:
NRNA कोरिया सदस्य नम्बर:
सम्पर्क ठेगाना NRNA दक्षिण कोरिया
फोन नम्बर: ०१०-४८४८-४९२३
इमेल: nrnasouthkorea@gmail.com
धन्यवाद!
गैर आवासीय नेपाली संघ,
राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरिया