सूचना !
विषय : उम्मेदवारी फिर्ता सम्बन्धमा
सम्पूर्ण उम्मेदवार ज्यू हरु,
पुर्व प्रकाशित निर्वाचन कार्यतालिका अनुरुप उम्मेदवारी फिर्ताको समय रहेकोले फिर्तालिन इच्छुक उम्मेदवारहरुले यहि मिति २०२३-०७-२३ को राति १० बजे सम्ममा निर्वाचन समितिको आधिकारिक इमेल (nrnakoreln2023@gmail.com) मार्फत निवेदन दिनु हुन अनुरोध गर्दछौं र निवेदनसाथै उमेदवारि रकम फिर्ताको लागि आफ्नो बैंक खाता नम्बर स्पष्ट खुल्ने गरि पठाइदिनुहुन अनुरोध गर्दछौं।
निर्वाचन समिति २०२३
NRNA Eection Committee 2023