Sign in

जानकारी सम्बन्धमा

  • June 17, 2023
  • 18:36 PM

जो जस सग सम्बन्धित छ

विषय: जानकारी सम्बन्धमा ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय पररषद दक्षिण कोरियाको सम्पूर्ण सदस्यहरुको विवरण मिति २०२३/०६/१६ मा निर्बाचन समितिलाइ उपलब्ध भएको जानकारी गराउदै यहि मिति २०२३|०७|०९ मा हुन गइरहेको नवौँ कार्यकारी समिती तथा अन्तराष्ट्रिय समन्वय परीषद सदस्य (कोरिया प्रतिनिधि) को निर्वाचन सम्बन्धि, कार्यक्रमलाइ व्यबस्थित तथा मार्यादित बनाउन सम्बन्धित सम्पूर्ण मा पुन: निबेदन गर्दै, निर्बाचन तालिका देहाए बमोजिम रहने सुचित गराईन्छ |


क्र.स.

निर्बाचन कार्यक्रम

मिति (वर्ष २०२३)

समय (बजे)

कैफियत

मतदाता नामावली प्रकासन

०६/१८

१० :०० 

अनलाईन

मतदाता नामावलीमा दाबी बिरोध

०६/१८ ~०६/१९

२२:०० सम्म

अनलाईन

मतदाता नामावली दाबी बिरोध उपर छानबिन

०६/२०

 

अनलाईन

अन्तिम मतदाता नामावली प्रकासन

०६/२१

२२ :००

अनलाईन

उमेद्वार आब्वाहन तथा निर्बाचन नियमवली घोषणा

०६/२१

२२ :००

अनलाईन

उमेद्वारहरुको मनोनयन पत्र दाखिला

०६/२२~०६/२४

२४:०० सम्म

अनलाईन/अफ्लाईन

उमेद्वारहरुको नामावली प्रकासन

०६/२५

२२ :००

अनलाईन

उमेद्वारहरुको नामावलीमा  दाबी बिरोध

०६/२६ ~०६/२८

२४ :०० सम्म

अनलाईन/अफ्लाईन

उमेद्वारहरुको नामावली दाबी बिरोध उपर छानबिन र पुन: प्रकासन

०६/२८~०६/२९

२२ :०० सम्म

अनलाईन

१०

उमेद्वारहरुको मनोनयन पत्र फिर्ता लिने

०६/३०-०७/०१

२२ :०० सम्म

अनलाईन

११

उमेद्वारहरुको अन्तिम नामावली प्रकासन

०७/०२

२४ :००

अनलाईन

१२

शून्य समय आरम्भ

०७/०६~०७/०९

२४ :०० पछि

 

१३

मतदान

०७/०९

१७:०० सम्म

निर्णय हुन बाँकि

१४

मतगणना र नतिजा घोषणा

०७/०९

मतगणना सम्पन्न पश्चात

अनलाईन

पुनश्च:

सम्पूर्ण सुचनाहरु NRNA द. कोरिया कर्यलाय सउलको सूचना पार्टीमा पनि टांस गरिने छ ।

सम्पूर्ण कार्यविधि र कर्यक्रमहरु राष्ट्रिय समन्वय परिषद्को विधान र कार्यबिधि अनुरुप रहने छ 

 

संयोजक

श्री गंगाराज राइ

नवौँ  राष्ट्रिय महाधिवेशन समिती

द. कोरिया