Sign in

NRNA कोरिया तीज बिशेष कार्यक्रम -२०२४

  • August 04, 2024
  • 13:02 PM
  • Teej

Event Details

हार्दिक निमन्त्रणा!!!
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद्, दक्षिण कोरिया द्वारा नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित “तीज बिशेष कार्यक्रम-२०२४ ” मा कोरियावासी सम्पूर्ण नेपाली महानुभावहरुमा गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
कार्यक्रम: NRNA कोरिया तीज बिशेष कार्यक्रम -२०२४
मिति: अगष्ट १८, २०२४ (आइतबार)
समय: मध्यान्ह १२:०० बजे देखि बुलेकी ६:०० बजे सम्म
स्थान: नेपाली थाई रेस्टुरेन्ट, दोङदेमुन, EXIT NO: 2
धन्यवाद!
गैर आवासीय नेपाली संघ,
राष्ट्रिय समन्यव परिषद्, दक्षिण कोरिया

  • Start Date: 2024 August 04
  • End Date: 2024 August 18
  • Event Category: Teej
  • Venue: Nepal Thai Restaurent
  • Location: Dongdaemun