Sign in

टोपी दिवस!!!

  • August 04, 2024
  • 11:40 AM

Activity Details

सहभागिताको लागि हार्दिक अनुरोध ।।।।
भोलि हजुरहरुलाई चुले निम्तो छ है ।।।
नयाँ बर्ष सँगै नयाँ सुरुवात अनि भेटघाट
नेपाल चिनाउने एउटा अर्को अभियान
टोपी दिवस ।।।।।।।।।।
कार्यक्रम
मिति : जनवरी 1,2024 सोमबार
समय : 12 बजे दिउँसो
स्थान: सउल स्टेशन अगाडि
सउल स्टेशन बाट सउल टावर सम्म पैदल यात्रा गर्ने छौ ।
उपस्थित महानुभावहरुले सकें सम्म नेपाली टोपी लगाएर उपस्थित भैदिनु होला ।
धन्यवाद