Sign in

परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम

  • August 04, 2024
  • 11:38 AM

Activity Details

हार्दिक निमन्त्रणा!!!

उपरोक्त सम्बन्धमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरिया (NRNA KOREA) द्वारा सहकार्य, साझेदारी र सह-अस्थित्व निर्माणको निमित्त दक्षिण कोरियामा रहेका संघ-संस्थाहरुसंग परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम तपशिलको मिति, समय र स्थानमा आयोजना गर्न लागिएको हुदा सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरु, एनआरएनएका सम्पूर्ण अग्रज, संरक्षक, सल्लाहकार, व्यस्थापक, पुर्व पदाधिकारी, पत्रकार, पंजीकृत सदस्य तथा सम्पूर्ण नेपाली महानुभावहरुमा गरिमामय उपस्थितिको लागि NRNA दक्षिण कोरिया हार्दिक निमन्त्रणा गर्दछौं ।

कार्यक्रम

मिति: ई.स. २४ सेप्टेम्बर, २०२३ (आइतबार)
समय: दिउसो ठिक ११ बजे बाट (हाई-टि सहित)
स्थान: 조계사 (जोगेसा हल),서울시 종로구 우정국로 55
ठेगना: Subway Line No. 1, 종각역, Exit 2 बाट सिधा २०० मिटर अगाडी

धन्यवाद !
गैर आवासीय नेपाली संघ,
राष्ट्रिय समन्यव परिषद्, दक्षिण कोरिया