Sign in

मानसिक स्वास्थ्य सम्बन्धी खुला छलफल कार्यक्रम

  • August 08, 2022
  • 10:16 AM

Activity Details

नेपाली राजदूतावास दक्षिण कोरियाको आयोजना र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद,दक्षिण कोरिया (NRNA KOREA) को सह-आयोजनामा “कर्म र जीवनको सन्तुलनका शुत्रहरु” भन्ने मूल विषयमा मानसिक स्वास्थ्य सम्बन्धी खुला छलफल कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ।