Sign in

"कोरियामा विवाहित तथा आश्रित भिषावाहक महिलाहरुको शक्ति र साहस " बिषयक सेमिनार -२०२४

  • August 04, 2024
  • 11:24 AM

Activity Details

सम्पूर्णमा नमस्कार

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरियाले कोरियमा कोरियनसंग बिवाह गरेर आउनु भएका महिला तथा आश्रित (Dependent) भिषामा रहनु भएका महिला दिदीबहिनीहरुलाई लक्षित गरि "कोरियामा विवाहित तथा आश्रित भिषावाहक महिलाहरुको शक्ति र साहस " बिषयक सेमिनार -२०२४ को निम्न मिति, समय र स्थानमा आयोजना गर्न गहिरहेको सम्पूर्ण कोरियावासी नेपालीहरुलाई जानकारी गराउदछौं। तसर्थ उक्त कार्यक्रममा बिशेषत कोरियमा कोरियनसंग बिवाह गरेर आउनु भएका महिला तथा आश्रित (Dependent) भिषामा रहनु भएका महिला दिदीबहिनीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं। साथै कोरियामा रहनु भएको सम्पूर्ण नेपालीलाई पनि उक्त कार्यक्रममा उपस्थितिको लागि बिशेष निमन्त्रणा गर्दछौं।
उक्त कार्यक्रममा निम्न बिषयमा विज्ञहरुबाट प्रस्तुति रहेको छ। ।

१ कोरियामा कोरियनसंग विवाहित तथा आश्रित भिषा वाहक महिलाहरुको कानुनी पक्ष र अधिकारहरु
२ भाषिक अधिग्रहण, संस्कृतिक भिन्नता तथा पारिवारिक गतिशिलता र आत्मियताका रणनीतिहरु
३ कोरियामा नेपाली महिलाहरुको आर्थिक, रोजगारी र सुन्दर भविष्यका चुनौतिहरू
४ सफलताका कथाहर ः प्रेरणादायी यात्राहरु
सहभागिताको लागि पोस्टरमा दिएको QR code वा link मा click गरेर आफ्नो नाम दर्ता गर्न सक्नु हुने छ।
https://docs.google.com/.../1NcdAPTrKrEHXtYrPsam.../edit
कार्यक्रम :
मिति : २०२४ , जनवरी १४ , आईतवार
समय : १:०० बजे दिउसो
स्थान : सउल, दक्षिण कोरिया
Seodaemun Station EXIT-5बाट ५ मिनटअगाडी
서울시 중구 정동길5 경향신문사 별관 4층
थप जानकारीको लागि सम्पर्क:
निला राईः 01099761585 कार्यक्रम संयोजक
बुद्धि गुरुङः01042393305 पार्वती मोक्तानः01085358860 हरिप्रसाद भट्टराईः01022050269 सुनिल कन्दङगवाः01098622507, आरति ह्योल्मो : 01047336316 तारा पुन मगर : 01073420412 केशव थापा : 10129709841 कमल भण्डारीः 01058071228 पुष्कर बुढाथोकीः 01042040662 , भक्त बहादुर गुरुङः 01023346649, बिष्णु बुढाथोकीः 01082271594 युविन श्रेष्ठः 01021087582
बिन्दु शाह : 01064994715 बिष्णु रकाल : 01021923935 मंगल प्रसाद योङ्गहाङ्ग : 01097788903 सुदन जुहारचन थकाली : 01048057613 गंगा राजन मगर : 01084204430 रुबिन रेग्मी : 01082903874 सपना अधिकारी: 01021087582 

See less